नेपालले खोजे अधिकार

काठमाडौं, (नेस) । नेकपा एमालेभित्रको जारी विवाद समाधान गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भए पनि सहमतिको जुट्न सकेको छैन । विवाद समाधान गर्न गठित कार्यदलभित्र सहमतिको मस्यौदा तयार भए पनि दुई नेताबीच सहमति नहुँदा प्रक्रिया अगाडि बढ्न सकेको छैन । चार...

समान समाचार