भारतको मन्त्रिमण्डलमा व्यापक हेरफेर

नयाँदिल्ली, (एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारमा नयाँ ३६ जना मन्त्री ल्याएका छन् । सन् २०१४ सत्तामा पुगेयता मोदीले आफ्नो मन्त्रिमण्डलमा गरेको यो सबैभन्दा ठूलो हेरफेर हो । सूचना तथा प्रविधि (आइटी) र स्वास्थ्यमन्त्रीलगायत मन्त्रिमण्डलका कम्तिमा १२ जना सदस्यले मन्त्रिमण्डल हेरफेर गरिनुअघि नै पदबाट राजीनामा दिएका थिए...

समान समाचार