भारतमा ३६ करोडभन्दा बढीलाई कोभिड–१९ खोप प्रदान

इन्डियन न्युज नेटवर्क । भारतमा मंगलबारसम्म ३६ करोडभन्दा बढी नागरिकलाई कोभिड–१९ खोप प्रदान गरिएको छ । बुधबार बिहान ७ बजेसम्मको अस्थायी प्रतिवेदनअनुसार ४७ लाख ७ हजार ७ सय ७८ स्वास्थ्यकर्मीमार्फत कुल ३६ करोड १३ लाख २३ हजार ५ सय ४८ खोप खुराक प्रदान गरिएको छ । विगत २४ घण्टामा...

समान समाचार