आत्मसमर्पण गर्ने पूर्वराष्ट्रपति जेल चलान

जोहान्नेसबर्ग, (एजेन्सी) । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोव जुमाले आफूलाई सुनाइएको १५ महिना लामो कारावास सजाय भुक्तानी गर्न प्रहरीसमक्ष बुधबार आत्मसमर्पण गरेका छन् । अदालतको अवहेलना गरेको अभियोगमा उनलाई सो कैद सजाय तोकिएको थियो । उनलाई उनकै ग्रह प्रान्त क्वाजुलु–नातालस्थित एस्टकोर्ट सुधार केन्द्रमा चलान गरिएको छ । प्रहरीले बुधबार मध्यराति...

समान समाचार