बैंक लुटेरालाई कोर्रा नहानिने

सिङ्गापुर सिटी, (एजेन्सी) । सिङ्गापुरको एक अदालतले बुधबार सन् २०१६ मा बैंक लुटेका एक जना क्यानाडाली पुरुषलाई पाँच वर्ष लामो कारावास सजाय सुनाएको छ । तर उनलाई सुपुर्दगी गरिने शर्तअनुसार ६ कोर्रा हान्ने थप सजाय भने छुट हुने भएको छ । विश्वमै अपराधको घटना दर अत्यन्तै न्यून रहेको दक्षिण–पूर्वी...

समान समाचार