एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने भएको कार्यदलका सदस्य घनश्याम भुसालले जानकारी दिए। बिहीवार बसेको बैठक भने निष्कर्षविहीन भएको थियो। अध्यक्ष केपी शर्मा ओली समूहका तर्फबाट संयोजक रहेका नेता सुवास नेम्वाङले ठोस् निष्कर्ष...

समान समाचार