युरो फुटबलका कारण इंग्ल्याण्डका पुरुषमा कोभीड–१९ सङ्क्रमण बढ्यो

इंग्ल्याण्डले अतिरिक्त समयमा डेनमार्कलाई २–१ ले हराउँदै ५५ वर्षमा पहिलोपटक कुनै ठूलो स्तरको फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । निर्धारित समयमा १–१ ले बराबरी भएको खेलमा ह्यारी केनले पेनाल्टी प्रहार गर्दा फर्किएको बलमा गोल गर्दै इंग्ल्याण्डको जित निश्चित हुन पुगेको थियो। त्यसपछि उक्त टोलीका समर्थकहरू खुशीयाली मनाउँदै सडकमा उत्रिएका...

समान समाचार