वर्षेनी मलको अभाव, कहिल्यै हुदैन् सुधार

प्रदेश २ को मुख्य आयआर्जनको माध्यम रहेको धान खेतीको लागि आवश्यक रहेको रसायनिक मलको धनुषामा व्यापक अभाव भएको छ । धान रोपाई अघि र पछि धानवालीका लागि आवश्यक पर्ने युरिया, डिएपी र पोटास जस्ता रसायनिक मलको व्यापक अभाव रहेको किसानहरुको भनाई छ । धनुषा र महोत्तरीका किसानलाई रसायनिक मल...

समान समाचार