डेनमार्क र इङ्ल्याण्डबीच भएको सेमिफाइनल खेलको युइएफएले छानविन गर्ने

युरोपियन फुटबलको माथिल्लो निकाय युईएफएले गत बुधवार भएको सेमीफाईनलमा इङ्ल्याण्डमाथि खेल भावना विपरित प्रश्रय दिएको भन्दै छानविन गर्ने भएको छ । गएको बुधबार राती सम्पन्न युरोकप २०२० को दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ल्याण्ड र डेनमार्कबीचको खेलमा डेनमार्क विरुद्ध खेल भावना विपरित कार्य गरेको भन्दै अनुसन्धान अघि बढाएको हो । इङ्ल्याण्डको...

समान समाचार