२३ महिनाको गाईको बाछीको उचाई केवल ५१ सेन्टिमिटर !

बाङ्लादेशको एउटा गाईफर्ममा निकै सानो गाईको बाछी हेर्न आगन्तुकहरुको भीड लागेको छ । २३ महिनाको सो गाईको बाछीको उचाई केवल ५१ सेन्टिमिटर रहेको छ भने वजन २८ किलो रहेको छ । कोरोनाको संक्रमण बढेका कारण बाङ्लादेशमा देशव्यापी लकडाउन गरिएको छ । लकडाउनकै बीच पनि रानी नाम गरेको अनौठो गाईलाई...

समान समाचार