दुई सय रुपैयाँ महँगियो सुन

काठमाडौँ : सुनको भाउ तोलामा दुई सय रुपैयाँ महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९२ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । सुन महँगिए पनि चाँदी भने सस्तिएको छ । चाँदी...

समान समाचार