मृत भेटिएकी सुजिता भण्डारीको शव परिवारले बुझ्यो

चितवन । सामुदायिक वनमा मृत भेटिएकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको शव परिवारले बुझेका छन् । सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म परिवार र स्थानीयले शव नबुझ्ने अडान लिएका थिए । तर शव परीक्षणको सबै प्रक्रिया भइसकेकोले उनीहरुले आज शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ...

समान समाचार