अनि मैले महिनावारी बारिनँ

पहिलो रजस्वला हुँदाको त्यो दिन अझै पनि मेरो मानसपटलमा मिठो आभास बनेर घुमिरहन्छ । बिहान सबेरै उठ्न कन्जुस्याइँ गर्ने मेरो त्यो दिन एकाबिहानै आँखा खुल्यो । शरीर त्यसै फूर्तिलो आभास भयो । कताकता शरीरमा छुट्टै शक्ति आएको महसुस भैरहेको थियो । जुरुक्क उठेँ अनि हातगोडा तन्काउन थालेँ । मन...

समान समाचार