मेरो सेयरमा थपियो ‘माइ होल्डिङ’ फिचर, कसरी गर्ने प्रयोग ?

४ साउन, काठमाडौं । मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नामक नयाँ फिचर थपिएको छ । सेयर बिक्री गर्दा उल्लेख गरिने सेयरको बिक्री स्रोत (माइ पर्चेज सोर्स)सँगै नयाँ फिचर ‘माइ होल्डिङ’ थप गरिएको हो । नयाँ आर्थिक वर्षसँगै दोस्रो बजारमा हुने सेयर खरिद बिक्रीको करमा भएको दुई थरी प्रावधानलाई सहजीकरण...

समान समाचार