उदिपसँग म्यूजिक भिडियो खेल्ने आँचलको चाहना

नायिका आँचल शर्मा म्यूजिक भिडियोमा काम गर्दै चलचित्रमा आएकी हुन् । उनको करिअर अहिले पनि चलचित्र भन्दा म्यूजिक भिडियोमा नै सफल मानिन्छ । आँचलले अभिनय गरेका म्यूजिक भिडियोलाई दर्शकले रुचाएका पनि छन् ।भिडियोमा थुप्रै मोडलसँग काम गरेकी आँचल आफ्ना श्रीमान् उदिप श्रेष्ठसँग एउटा भिडियोमा भएपनि काम गर्ने रहर रहेको...

समान समाचार