बौद्धबाट पाँच जुवाडे पक्राउ

४ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले पाँचजना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानरगपालिका-६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापा लगायत पाँचजना रहेका छन् । प्रहरी उनीहरुको साथबाट नगद ३९ हजार...

समान समाचार