काठमाडौँमा मेलम्ची कहिले ? अनुत्तरित मेलम्ची खानेपानी विकास समिति

मेलम्चीको पानी अब कहिले काठमाडौँ आउँछ ? मेलम्ची खानेपानी विकास समिति आफैँ अनुत्तरित छ । असार १ गतेको बाढीपहिरोले आयोजनाका संरचना र पहुँच मार्गमा क्षति पु-याएकाले तत्काल पानी ल्याउन सकिने अवस्था छैन । बाढीले बिगारेको संरचनाका सफाइबाट मेलम्ची आयोजनाको काम सुरु हुनेछ । बाढीले पुरिएका संरचनाको सफाइ र पुनर्निर्माण...

समान समाचार