जसलाई न साउनले छुन्छ, न मेहेन्दीले

काठमाडौँ– साउन महिना लागेसँगै मेहन्दी लगाएका हात र हरिया रङका पहिरनमा चिटिक्क परेर सामाजिक सञ्जाल रंगाउने युवतीको संख्या ह्वात्तै बढेको छ । नभन्दै साउन महिना भन्ने बित्तिकै धेरैको दिमागमा हरियो, पहेँलो रङ आउँछ । मेहेन्दी, चुरा र पोतेमा सजिनुलाई युवतीले फेसन स्टेटमेन्ट बनाएका छन् ।  अझ धर्मभिरु महिला त...

समान समाचार