हिन्दु राज्य र राजतन्त्र पुन:स्थापनाकाे माग गर्दै काठमाडाैँमा प्रदर्शन

काठमाडाैँ – हिन्दु राष्ट्र कायम गरि राजतन्त्र पुनःस्थापनाकाे माग राख्दै काठमाडाैँमा प्रदर्शन भएकाे छ। राष्ट्रिय शक्ति नेपालकाे आयाेजनामा महेन्द्रशालिक दरबारमार्ग अगाडिबाट प्रदर्शन सुरु भएकाे हाे। उक्त प्रर्दशनमा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टसहित प्रवक्ता अनिल याेगी,  नेपाली कांग्रेसका नेता बिपिन काेइरालासहित सहभागी थिए। बाजागाजासहित सुरु भएकाे र्‍याली महेन्द्र...

समान समाचार