देउवालाई ओलीकाे जवाफ- खोप! खोप! खाेप! भनिरहनु पर्दैन

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजो भर्खरै विश्वासको मत लिएका प्रधानमन्त्री शेरबहादुर देउवालाई खोप! खोप! खोप! भनिरहन नपर्ने जवाफ फर्काएका छन्। च्यासलमा जारी पार्टीको उनी पक्षीय केन्द्रीय कमिटी बैठकमा सम्बाेधनका क्रममा उनले आफ्नो सरकारले पहिले नै खोपको प्रबन्ध मिलाइसकेकाले अब देउवाले खोप, खोप, खोप...

समान समाचार