बिहानभरि लाइन बसेर खोप लाउन नपाई लखेटिए विदेश जाने युवाहरु (तस्बिरहरु)

काठमाडौँ – टेकू अस्पताल खोप केन्द्रमा खोप लगाउन आएका झण्डै तीन सयजनालाई खोप नदिई फिर्ता पठाइएको छ । अमेरिका सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाउनका लागि लाइनमा बसेकाहरुलाई भिड धेरै भएको भन्दै प्रहरी लगाएर फिर्ता पठाइएको हो । ५३–५४ वर्षका, सफाईकर्मी, स्वास्थ्यकर्मीसहित विदेश जानेहरुका लागि खोप दिने...

समान समाचार