२५ मध्ये १५ जना कामदारलाई काेराेना देखिएपछि दुईवटा पक्की पुल निर्माणको कार्य बन्द

सिमकोट – हुम्लामा निर्माणधीन दुई वटा पक्की पुलको काम रोकिएको छ। पुलमा काम गरिरहेका कामदारलाई एन्टिजीन किटबाट कोरोना परीक्षण गर्दा  संक्रमण देखिएपछि निर्माण कम्पनीले पुलको काम बन्द गरेको पुल निर्माण कम्पनी सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि गणेश बहादुर महतले बताए। उनले कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक खण्डको हेक्पा...

समान समाचार