पेस्तोलसहित रौतहटमा तीन जना पक्राउ

रौतहटबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। रौतहटको मौलापुर नगरपालिका-५ बाट एक थान सिक्सर पेस्तोलसहित तीनजना पक्राउ परेका हुन्। 

समान समाचार