ओलीले केन्द्रीय कमिटीमा भने- हिजोको घटना असाधारण, अस्वाभाविक र चरम अनैतिक

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा आफ्नो पार्टीका तर्फबाट भएको घटना अस्वाभाविक र चरम अनैतिक भएको टिप्पणी गरेका छन्। सोमबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यो आफ्नो पार्टीका लागि ‘शर्मनाक कुरा’ भएकोसमेत बताए।

समान समाचार