सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था हामीले गरेका हौं : ओली

काठमाडौं  नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सरकारले गरेका कामलाई ओझेलमा पार्न प्रतिक्रियावादी शक्ति लागिपरेको बताएका छन्।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा भइरहेको बैठकलाई सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेका कामले राजनीतिक दलहरुको अस्तित्व धरापमा परेकाले उनीहरु विरोधमा उत्रिएको बताए। उनले आफू सरकारमा हुँदा जनताको पक्षमा काम...

समान समाचार