भीम रावलको ट्विटर माफी इन्टरनेट पहुँचमै नभएका अछामी जनताले कति बुझे

काठमाडौं : एमाले उपाध्यक्ष भीम रावलले आइतबार साँझ सांसद पदबाट राजीनामा दिएपछि अछामी जनतासँग माफी मागे। नेता रावलले आफ्नो निर्वाचन क्षेत्र अछामका जनतासँग सामाजिक सञ्जाल ट्विट्रमार्फत माफी मागेका हुन्।उनले ट्विटरमा माफी मागेपछि सामाजिक सन्जालमा विभिन्न खाले प्रतिक्रियाहरु आइरहेका छन्। केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको यो कदमलाई राजनीतिक संस्कारसँग जोडेर...

समान समाचार