साउनको पहिलो सोमबार, शिव मन्दिरमा भक्तजनकाे भिड [फोटो]

पवित्र तीर्थस्थल देवघाटधाममा स्थानपश्चात् नारायणी नदीकिनारमा रहेको शिवलिङ्गमा बेलपत्र चढाउँदै तीर्थालु । देवघाटमा स्नान गरेपछि भगवान् शिवको पूजा गरेर शिवलिङ्गमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने जनविश्वास छ ।  नवलपुर, चितवन र तनहुँमा पर्ने देवघाटधाममा श्रावण स्नान गर्दै तीर्थालु । देवघाटधाममा श्रावणको सोमबार स्नान गरेर भगवान् शिवको पूजा गरेपछि पुण्य...

समान समाचार