एमालेभित्रको गुटबन्दी कोभिडभन्दा पनि खतरनाक : नविना लामा

नेकपा एमालेकी सांसद नविना लामाले गुटबन्दीले पार्टीलाई सत्यनाश पारेको बताएकी छन्। उनले पार्टीभित्रको गुटबन्दी कोभिडजस्तै नयाँ प्रकृतिको र खतरनाक भएको बताएकी हुन्। आइतबार पुनःस्थापित संसदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुलाई इंगित गर्दै नविनाले लेखेकी छन्, ‘महान नेता र कार्यकर्ताहरुको उज्जवल भविष्य समाप्त भएङ्को छ। आफ्नो...

समान समाचार