देउवाको गृहजिल्लामा कांग्रेसको चुनावी सरगर्मी जिल्ला सभापतिका लागि त्रीपक्षीय प्रतिष्प्रर्धा हुने

राम धामी, डडेल्धुरा, । नेपाली काँग्रेस डडेल्धुराको आसन्न सातौं जिल्ला अधिवेशनको पुर्वसन्ध्यामा डडेल्धुरा जिल्लामा तीन समुहबीच चुनावी प्रतिष्प्रर्धा हुने देखिएको छ । एक बर्षपहिले देखिनै पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेर चुनावी तयारीमा जुटेका नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्ट, महाधिवेशन प्रतिनिधी हरिप्रसाद भट्ट र परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदले...

समान समाचार