७० लाखमा कार किनेपछि पुष्प भन्छन्–‘सपना पुरा हुँदैछ’

नेपाली चलचित्र क्षेत्रमा नायक पुष्प खड्काको व्यस्तता दिनप्रतिदिन बढिरहेको छ । अहिले चलचित्रमा काम नभएपनि पुष्प म्यूजिक भिडियोमा चलिरहेका छन् । उनै, पुष्प खड्काले सोमबार ७० लाखमा क्रेटाको गाडी खरिद गरेका छन् । सेतो रंगको कार खरिद गरेपछि पुष्पले अनलाइनखबरसँग भने–‘मैले यो क्षेत्रमा आउनु अगाडि केही सपनाहरु देखेको थिएँ...

समान समाचार