आफन्तले बुझे सुजिता भण्डारीको शव

सामुदायिक वनमा मृत भेटिएकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म परिवार र स्थानीयले शव नबुझ्ने अडान लिएका थिए भएपनी आज शव परिवारले बुझेका छन् । शव परीक्षणको सबै प्रक्रिया भइसकेकोले परिवारले आज शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सुजिताको शव...

समान समाचार