प्रधानमन्त्री देउवा उभिए अमेरिकी राजदूतसँगै खोप अभियान ‘उद्घाटन’मा

काठमाडौं – संसदमा बहुमत हासिल गरेको भोलिपल्टै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खोप’ अभियान सरकारको प्राथमिकता हुने सन्देश दिएका छन्। बौद्ध जोरपाटीमा एक खोप केन्द्रमा अमेरिकी राजदूत र्‍यान्डी बेरीसँगृ उपस्थित भई सोमबार अमेरिकी खोप ‘जोन्सन एण्ड जोन्सन’ लगाउने अभियानको उद्घाटन गरेका छन्। विश्वास मत लिनेक्रममा उनको पहिलो, दोस्रो र तेस्राे सबै...

समान समाचार