महामन्त्री निवासमा कांग्रेस संस्थापन इतरको छलफल

काठमाडौँ  : क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद’bout आफ्नो धारणा तय गर्न कांग्रेस संस्थापन इतर समूह छलफलमा जुटेको छ । पार्टी महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा.प्रकाशशरण महत, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायतबीच छलफल सुरु भएको हो । ‘नेताहरुबीच अहिले पनि छलफल चलिरहेको...

समान समाचार