बाढीका कारण युरोपमा १ सय ८८ जनाको मृत्यु

वर्षापछिको बाढीका कारण युरोपमा १ सय ८८ जनाको मृत्यु भएको छ। जर्मनी र बेल्जियममा कम्तिमा पनि १८८ जनाको बाढीका कारण ज्यान गएको बीबीसीले जनाएको छ। जर्मनीमा मात्र १५७ भन्दा धेरैको मृत्यु भएको छ। 

समान समाचार