ओलीको आक्रोश– ‘माधव नेपाल कम्युनिस्ट आन्दोलनका गद्दार हुन्, एमालेमा ठाउँ छैन’

सोमबार सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई ‘कम्युनिस्ट आन्दोलनकै गद्दार भएको’ आरोप लगाए। उनले नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको घोषणासमेत गरेका छन्।

समान समाचार