मोटरसाइकल चोरी गरेको ६ घण्टामै पक्राउ परे १९ वर्षीय युवक

ट्राफिक प्रहरीले​​​​​​​ चोरीको दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको दुई वटा मोटरसाइकलसहित १९ वर्षे एक युवकलाई पक्राउ गरेको हो। 

समान समाचार