एमालेको केन्द्रीय कमिटी बैठक सुरु, नेपाल समूह अनुपस्थित

न्युज अफ नेपाल, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएका छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको १० औं केन्द्रीय समिति बैठकमा माधव नेपाल समूह भने उपस्थित भएको छैन । नेपाल पक्षले भने ओली समूहले एकलौटी रुपमा बैठक बोलाएको जनाएको छ । बिहान...

समान समाचार