दुर्घटनामा परी पाकिस्तानमा २७ को मृत्यु, ३० घाइते

 (रासस/सिन्ह्वा) : पाकिस्तानमा सोमबार विहान भएको सवारी दुर्घटनामा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ । देशको पञ्जाव प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपासनजिकै भएको घटनाका कारण अरु ३० जना घाइते समेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।तीव्र गतीमा आएको बस ट्याक्टरको पछिल्लो भागसँग ठोक्कीदाँ दुर्घटना भएको घटनास्थलमा पुगेका...

समान समाचार