चिकित्सकमाथि कुटपिटको विरोधमा मेची अस्पतालमा ओपीडी बन्द

४ साउन, विराटनगर । चिकित्सकमाथि कुटपिटको विरोधमा झापाको भद्रपुरस्थित मेची अस्पतालका चिकित्सकहरु आन्दोलित भएका छन् । आइतबार बेलुका इमर्जेन्सी वार्डमा कार्यरत डाक्टर केवल कपुरीमाथि झापा हल्दीबारीका पुष्पराज निरौलाले हातपात गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बताएका छन् । निरौलाले एक महिलालाई उपचारका लागि अस्पतालमा ल्याएका थिए । इमरजेन्सीमा बिरामीलाई हेर्न ढिलो...

समान समाचार