ओलीको प्रचण्डलाई आरोप: माधव नेपालको नक्कली ‘खातिरदारी’

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राजनीतिक दलहरुले आफ्नो अस्तित्व जोगाउन आफ्नो सरकारले गरेका कामलाई ओझेलमा पार्ने कोशिश गरेको आरोप लगाएका छन्। आइतबार च्यासलमा जारी आफू पक्षीय पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्ने क्रममा उनले त्यस्तो आरोप लगाएका हुन्। उनले प्रतिक्रियावादीले आफ्नो पार्टीलाई समेत विभाजन...

समान समाचार