प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अमेरिकाबाट थप स्वास्थ्य सामाग्री नेपाल ल्यायो

काठमाडौँ– नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपाल आइपुगेको छ । अन्तर्राष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी केयरर्स, मेड शेयरको सहकार्यमा प्रतिष्ठानले चाटर्ड विमानमार्फत दोस्रो चरणको सहयोग सामाग्री नेपाल भित्र्याएको हो । प्रतिष्ठानले पीपीई...

समान समाचार