प्रतिमा नीमा प्रतिष्ठानको पहलमा स्वास्थ्य सामग्री ल्याइयो

प्रतिमा नीमा प्रतिष्ठानको पहलमा दोश्रो चरणको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ  । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फ्लेक्स पोर्ट डट ओआरजी, हेनरी केयरर्स तथा मेड शेयरको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने गरि स्वास्थ्य सामग्री नेपाल ल्याइएको फाउन्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।  झण्डै दश...

समान समाचार