पर्सामा एयर गनसहित एक जना पक्राउ

४ साउन, वीरगञ्ज । अवैध हतियारसहित पर्साबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सखुवा प्रसौनी गाउँपालिका–५ महुवनका ६० वर्षीय रामबाबु प्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्ने क्रममा सुत्ने कोठाभित्र लुकाएर राखिएको एक थान एयर गन फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...

समान समाचार