बद्लिदैछ मान्छेको यौन–व्यवहार

अनौठो मान्नुपर्छ, यौनको कुरा मान्छेलाई निकै चाखलाग्दो लाग्छ । तर, त्यही विषयमा कुरा गर्न मान्छे लजाउँछन् । डराउँछन् । पुरुषहरु त आपसी भेटमा यौनका विषयमा कुरा गर्छन् । तर, महिलाहरु ? महिलाहरुलाई यौनको विषयमा खुलेर कुरा गर्न छुट दिइदैन । जब उनीहरुले यस्ता कुरा गर्छन् उनीहरुप्रति नै खराब दृष्टिकोण...

समान समाचार