एमाले बैठकमा देउवालाई मत दिने २२ सांसदलाई कारबाही प्रस्ताव

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदलाई कारबाही गर्ने तयारीसहित २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ।

समान समाचार