कालापहाडको मजदुरीभन्दा गाउँमै तरकारी खेती गर्दा फाइदा

बझाङ : तरकारी बारीमा व्यस्त भइरहनु वित्थडचिर गाउँपालिका-१, आनन्दपुरका कलक बोहराको दैनिकी बनेको छ। कालापहाडको मजदुरी छोडेर बोहरा तरकारी खेतीतर्फ आकर्षित भएका छन्‌।भारतको पिथौरागड, झुलाघाट, मुन्सारी र धार्चुला लगायत ठाँउमा ज्याला-मजदुरी गर्दै आएका बोहरा गत वर्षको कोरोना महामारीका बेला बेरोजगार भए। महामारीका बेला रोजगारी खोसिएपद्धछि उनी घर फर्किए।मजदुरी गरेर हुने आम्दानी घर खर्चमै सकिन्थ्यो। रकम...

समान समाचार