अफगानिस्तानका राजदूतको छोरी अपहरणमा भारतको हातः पाकिस्तानी गृहमन्त्री अहमद

एजेन्सी।पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले अफगानी राजदूतकी छोरीको अपहरणको घटनामा भारतको हात रहेको बताएका छन्। “अफगान राजदूतकी छोरी घरबाट पैदल निस्किइन् र बजार गइन्। उनले बाटोमा ट्याक्सी लिइन् र खड्डा बजार गएर सामान किनिन्।हामीसँग यसको फुटेज छ। उनको अपहरणमा भारतको हात छ”, एक टेलिभिजन अन्तर्वार्तामा उनले भने। शनिबार इस्लामाबादबाट...

समान समाचार