एमालेको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव

ललितपुर । नेकपा एमालेले पार्टी निर्णयविरुद्ध गएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अनुशासनको कारबाही गर्ने भएको छ । The post एमालेको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव appeared first on ईमाउण्टेन समाचार.

समान समाचार