अर्को वर्ष पनि नेताहरुको कुरा सुनेर जनता हेरेको हेर्‍यै हुने त होइन : प्रमोद खरेल

काठमाडौं : असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो। राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ मा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्दै सपथ गराइन्। आइतबार भने अकास्‍मात देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने घोषणा गरे।  राति भएको मतदानमा देउवाले १६५ मत...

समान समाचार