२२ सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण सोधिने, बैठक भोली २ बजे पुन: बस्ने

आज ललितपुरको च्यासलमा जारी नेकपा एमालेको १० औं केन्द्रीय कमिटीको बैठक भोली २ बजे पुन: बस्ने गरी सकिएको छ । बैठकमा पार्टीको निर्देशन उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्ने, पार्टीको विधान अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो । छलफल पछी...

समान समाचार